बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल युद्धस्थलका रुपमा पयोग हुन सक्ने खतरा बढेको बताएका छन्। गृह जिल्ला दाङ आएका महासचिव पोखरेलले प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।
राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेको बताउँदै उनले भने, ‘एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र दुई ठूला राज्य लडाउने भूमि नेपाल बन्ने खतारा छ।’
गठबन्धन सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल रहेको रहेको उनको भनाइ छ। ‘राज्यको गलत नीतिले मुलुक असफल बन्दै छ। तस्करी बढ्यो। मौद्रिक तरलता उत्पन्न छ। व्यवसाय धरापमा छन्। लगानीको वातावरण छैन,’ उनले भने।
पोखरेलले भारतीय राजदुतावासले २० करोडसम्मको बजेट आफै खर्च गर्न पाउने भन्ने सहमति देशहीत बिपरित रहेको बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया