बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्।
टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा चौधरीकाे मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध चयन भएका हुन्।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। यसअघि नाउपाकाे अध्यक्षमा रेशमपत्नी रञ्जिता श्रेष्ठ थिइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया