सनीराज शाक्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’देखि विभिन्न दलका नेताहरु पुगेका छन्।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीका अवसरमा टुँडिखेलमा आयोजना गरेको जलपान समारोहमा सहभागी हुन उनीहरु पुगेका हुन्।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद लिमिल्सिना, सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन्।
साथै कार्यक्रममा अन्य दलका नेताहरु पनि कार्यक्रममा सहभागी भइरहेका छन्।
यसअघि टुँडिखेलको कार्यक्रममा सहभागी हुनुअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए।
नेताहरुले सिंहदरबार पश्चिम मूलद्वारस्थित रहेको सालिकमा माल्यार्पण गरेका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया