बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशसभाको सभामुखमा उम्मेदवारी दिने भएकाे छ।
राप्रपा कोशी प्रदेश संसदीय दलको मंगलबार बिहान बसेको बैठकले अम्बरबहादुर विष्टलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
कोशीका दलहरूले सभामुख निर्वाचन आजै दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन्।
गठबन्धनले सभामुखमा राप्रपालाई सघाउने भएकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया