बिएल संवाददाता
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल हुने जनाइएको छ।
१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धन दलहरुबीच अझै भागबन्डा मिल्न सकेको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया