बिएल संवाददाता
नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ।
ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसाे बैठक सुरु भएको हो।
बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्नेलगायतका विषयमा छफफल हुनेछ।
फागुन २० गते राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन्। साेमध्ये एमालेबाट ८ सिट रिक्त हुँदैछ।
रिक्त पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि दलहरूबीच उम्मेदवारबारे छलफल चलिरहेकाे छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया