बिएल संवाददाता
भारतीय विदेशमन्त्री एस. जयशंकर आज स्वदेश फर्किँदै छन्। नेपालको दुईदिने भ्रमण सकेर उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले आज बिहान पशुपतिनाथको दर्शन गर्ने, बिहान सोढ ९ बजे त्रिवि पुस्ताकालय पुग्ने र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
नेपाल–भारत संयुक्त बैठकका लागि जययशंकर बिहीबार काठमाडौं आएका थिए। उनले बिहीबार नै राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया