बिएल संवाददाता
राष्ट्रियसभाको सिट बाँडफाँटबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे गठबन्धनका सम्बद्द चार दलबीचकाे बैठक निष्कर्षविहीन भएकाे हाे।
राष्ट्रियसभामा एमालेलाई सिट दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असहमत भएपछि बैठक निष्कर्षविहीन भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनका अनुसार आजै साँझ नेपाली कांग्रेस, नेकपा माओवादी र एमालेकाे संयुक्त बैठक बस्नेछ।
आज बिहानकाे बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता सहभागी थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया