सहकारी पीडितलाई प्रहरीले भन्याे- सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, जतिसक्दो छिटो सम्पर्कमा आनुस्
उनले भने, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ।’
बिएल संवाददाता - काठमाडौं