बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविक मार्गमा १४ पाटेबाघ भेटिए
चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन्।
बिएल संवाददाता - चितवन