ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन सकिन्छ: गृहमन्त्री श्रेष्ठ
ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भने। उनले भने, ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन्।’
बिएल संवाददाता - काठमाडौं