प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिन क्रममा युगाण्डाको कम्पाला दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।
बिएल संवाददाता - कम्पाला