भोजपुरमा जिप दुर्घटना, एकजनाकाे मृत्यु
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - भोजपुर
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - भोजपुर
नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि बाधाका रुपमा नरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ७८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ३ सय २४ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९ सय ९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ५ सय १२ पाँच मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - इलाम
स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो।
बिएल संवाददाता - स्याङ्जा
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेस प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन्।
बिएल संवाददाता - सिरहा
तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ। विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो। विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
बिएल संवाददाता - नुवाकोट
धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ। सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो।
बिएल संवाददाता - बसेरी
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ। धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन।
बिएल संवाददाता - गोरखा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ।
बिएल संवाददाता - म्याग्दी
डोटीमा एक पुरुषको शव फेला परेको छ। जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्।
बिएल संवाददाता - डोटी
पछिल्लाे मत परिणामअनुसार नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेस डम्बरसिंह खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।
बिएल संवाददाता - सिन्धुपाल्चोक
पछिल्लाे मत परिणामअनुसार सुहाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। यि दुईबीच १००१ मतकाे अन्तर रहेकाे छ।
बिएल संवाददाता - इलाम
सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेकाे चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
बझाङ- १ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका- ९ को मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उम्मेदवारको अग्रता कायमै छ।
बिएल संवाददाता - चैनपुर
अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीनमा थिए। विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठुलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण थियो।
बिएल संवाददाता - काठमाडाैं
नौ वर्षअघि फुपुकी छोरीको हत्या गरेको आरोपमा मामाका छाेरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको तत्कालीन गुहु गाविस– ५ का ४७ वर्षीय समरबहादुर सार्की रहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको जनाउँदै प्रधानमन्त्री दाहालले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरु गरिरहेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .