बिहिबार, १५ अक्टोबर २०२६

हेटौंडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय?

सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

नुवाकोटमा झोलुंगे पुल उद्घाटन नहुँदै आवतजावत सुरु, यात्रु व्यवस्थापनका लागि प्रहरी परिचालन

नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी छँदै र औपचारिक उद्घाटन नहुँदै प्रयोगमा ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस महाधिवेशन: आज बेलुकासम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारको कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इन्साइट टेक्नोलोजीलाई जकार्तामा ‘एआई इन साइबर सेक्युरिटी’ अवार्ड

सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरको रूपमा स्थापित इन्साइट टेक्नोलोजी हाल सयौं संस्थाहरूलाई सेवा दिने साइबर सुरक्षा र म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकको रूपमा विकसित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीजेपी आन्दोलनको प्रभावः दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न रोक

सन् १९९३ देखि जन्तर मन्तर सार्वजनिक प्रदर्शनस्थलका रूपमा प्रयोग हुँदै आएको थियो। यस निर्णयले लोकतान्त्रिक अधिकार र असहमति व्यक्त गर्ने स्थान साँघुरिँदै गएको भन्दै अधिकारकर्मी तथा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

पोल्याण्डमा खेम्पो निमाकुन्क्याप रिम्पोछेको डिजाइनमा बनेको ‘नागा स्तुपा’को उद्घाटन सम्पन्न

ड्रेम्पा नाम्खा फाउन्डेसनको आर्थिक सहयोयमा ‘चामालिङ बोन सेन्टर’ पोल्याण्डमा निमार्ण गरिएको नागा स्तुपाको उद्घाटन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्री वाग्ले बैंकक जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बङ्गलाचुली अस्पतालमा सेवा विस्तार गर्ने विषयमा राप्ती प्रतिष्ठान र गाउँपालिकाबीच छलफल

स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताको निर्देशनअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको बङ्गलाचुली गाउँपालिकाबीच बङ्गलाचुली अस्पतालमा स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

बुढीगण्डकीसँगै बग्यो स्याउलीस्थित सुकुम्बासी बस्तीको दशैं मान्ने ‘सपना’

बाढीले घरसहित सबैथोक बगाएकी विष्णुमाया घले भन्छिन्, ‘खेताला लगाएर हिजोमात्रै घर लिपपोत गरी सिँगारेको थिएँ। तेल चामलदेखि साबुनसम्म किनेर राखेको थिएँ। घरै बाढीले बगायो। केही निकाल्न पाइएन।’

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

अपडेटः पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृत्यु

मुगु–रारा भित्री सडक खण्डअन्तर्गत बेलिब्रिज जोड्ने ट्र्याक खोल्ने क्रममा पहिरोमा डोजरसहित पुरिएका चालक विमल बागको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

स्ट्रेट अफ होर्मुजमा २ तेल ट्यांकरमाथि आक्रमण, २ भारतीय नाविक बेपत्ता

आक्रमणबाट २ भारतीय नाविक बेपत्ता भएका छन्। भारतीय चालक दलका ११ सदस्य सवार व्यावसायिक जहाजमाथि ड्रोन आक्रमण भएपछि भारतले आक्रमणको निन्दा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं