बिएल संवाददाता
शैक्षिक भ्रमणका लागि रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटना भएकाे छ।
बाजुराबाट रारा ताल गइरहेकाे ग १ ज ८२४९ नम्बरको जीप मुगुको खत्याड गाउँपालिका-२ को शेरीजामा दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका हुन्।
जीपमा सवार सबै घाइते विद्यार्थीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ। घाइते हुनेमा जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी रहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया