
विकास हाइड्रोपावरको ‘आईपीओ’ आइतबार बाँडफाँट गरिने
सर्वसाधारणमा जारी गरिएको आईपीओ खरिदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ। कम्पनीले सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

बिएल संवाददाता - काठमाडौं