बिएल संवाददाता
शेयर बजार दोहोरो अंकले बढेको छ। आइतबार १५.३३ अंकले बढेको शेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ।
आज ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ।
आज १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया