बिएल संवाददाता
प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियाेगिता आज (बिहीबार)देखि काठमाडाैँमा सुरु हुँदैछ।
पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली एपिएफसहित आठ टोली सहभागी छन्। आज पहिलाे दिन ४ खेल हुँदैछन्।
बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल हुँदैछ, जसमा बागमती र मधेस प्रदेश प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै साेही समयमा मूलपानी क्रिकेट मैदानमा एपिएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तैगरी दिउँसाे १ बजे त्रिवि क्रिकेट मैदानमा गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा गर्दैछन्। भने, साेही समयमा मूलपानी क्रिकेट मैदानमा कर्णाली र काेशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया