बिएल संवाददाता
दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै युट्युबमा हेरिने भिडियोको विश्व कीर्तिमान राखेको छ।
१९ अगस्टमा कोरियाली समयानुसार शुक्रबार दिउँसो १ बजे गीत रिलिज ‘पिंक भेनम’ ले हाल सम्म कुल भ्युज १२ करोडभन्दा माथि नाघिसकेको छ।
योसँगै यस गीत युट्युबको इतिहासमा अहिलेसम्म २४ घण्टाभित्र सर्वाधिक हेरिएको भिडियोको चौथो स्थानमा पिंक भेनम सूचीकृत भएको छ।
दक्षिण कोरियाली अंग्रेजी पप ब्यान्डको आगामी एल्बम ‘बर्न पिंक’ रिलिज तयारीमा छ।
यसैबीच, यो गीत युट्युब नेपाल ट्रेन्डिङको संगीततर्फको शीर्षस्थानमा छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया