बिएल संवाददाता
गायक तथा सर्जक नरेश खाती क्षत्रीको ‘हाँसेर बोलन माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो शुक्रबार मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
समबेरबहादुर गायकको लयमा नरेश खातीले भरेको शब्द नरेश र आशा बिसीले गाएका छन्।
गीतको म्युजिक भिडियोमा नारायणी खत्री, बबिनसिंह ठकुरी, वर्षा क्षत्री, दिल सुनार, वचन विश्वकर्मा र उज्वल गिरी दानवीरको उत्कृष्ट नृत्य-अभिनय रहेको छ।
म्युजिक भिडियोको मौसम हिमालीले निर्देशन कोरियग्राफ गरेका छन्।
भिडियाे:
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया