बिएल संवाददाता
अखिल नेपाल लेखक संघको नेतृत्व स्वप्निल स्मृतिले गर्ने भएका छन्। शनिबार काठमाडौँमा सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
संघको उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार चयन भएका छन्। यस्तै महासचिवमा जीत अधिकारी, उपमहासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएका हुन्।
संघले पछिल्लो समय वैचारिक लेखनमा सक्रिय रहेका युवा लेखकहरुलाई पनि समेटेको छ।
सम्मेलनका प्रमुख वक्ता एवम् माओवादी केन्द्रका महासचिव देव गुरुङले ७१ सदस्यीय नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए। उनले भने, ‘संगठनका साथीहरुले यसअघि पनि समाजका गम्भीर मुद्धामा शसक्त रुपले कलम चलाउँदै आउनुभएको हो, आगामी दिनमा यो यात्रा अझै फराकिलो बन्ने विश्वास गरेको छु।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया