बिएल संवाददाता
शिखर सन्तोषद्वारा संगीतबद्ध हिन्दी गीत ‘धड्काय मेरा दिल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सञ्जिता देउजाको शब्द रहेको गीतमा प्रख्यात हिन्दी सिने गायक अभिजित भट्टाचार्यसँग रचनाकार देउजाले पनि स्वर दिएकी छिन।
जी म्युजिकद्वारा रिलिज भएको गीतको म्युजिक भिडिओमा हर्ष र महकले अभिनय गरेका छन्।
भिडियाे :
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया