शेख रुक्सना खातुनले आफ्ना जेठा छोरा ओसी अख्तरलाई न्याय दिलाउने अड्डी लिएकी थिइन्। २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको ठीक एक दिनअघि रौतहटको फरहदवामा रुक्सनाका जेठा छोरासहित दर्जनभन्दा बढी मारिएका थिए।