काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता तथा योगदानकर्ता सूचिकृत भइसक्नुपर्ने समय नजिकिएको छ। असोज मसान्तसम्म अनिवार्य रुपमा सूचिकृत भइसक्नुपर्ने भन्दै सामाजिक सुरक्षा कोषले सूचना समेत प्रकाशित गरिसकेको छ।