‘घर जान्छु भन्दा इँटाभट्टाको भुंग्रोमा जिउँदै जलाइयो’

अफ्ताब आलम

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट भयो। त्यसै क्षेत्रबाट कांग्रेस पार्टीका उम्मेदवार मोहम्मद अफ्ताब आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम बिस्फोट भएको थियो। 

बिस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो। त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन छैन। बिस्फोट बेला गोठमा कति मान्छे थिए भन्ने पनि थाहा छैन।

 
प्रकाशित मिति: : 2019-10-14 16:35:21

प्रतिकृया दिनुहोस्