युरोपा लिग: २४ खेलमा ५९ गोल !

तस्बिरः एजेन्सी

युरोपा लिग फुटबलमा बिहीबार राति २४ खेल भएका छन् । २४ खेलमा ५९ गोल भएको छ ।

समूह एफको खेलमा आर्सनलले बेल्जियमको स्टान्डर्ड लिगलाई ४–० गोलले पराजित गरेको हो।

आर्सनलको जितमा टिनएजर खेलाडी गाब्रियल मर्टिनेलीले २ गोल गरे। उनले खेलको १३ र १६ मिनेटमा गोल गरेर आर्सनललाई सुरुवाती अग्रता दिलाए।

वेलब्याकले २२ र काबालोसले ५७ मिनेटमा थप गोल गर्दा आर्सनलको सहज जित पक्का भएको थियो।

यता समूह एलको खेलमा म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएको छ। म्यानचेस्टरलाई डच क्लब एजेट अल्मारले गोलरहित बराबरीमा रोकेको हो।

यस्तो छ समूहको नतिजा–
समूह एः एफ ९१ डुडेलांगे १–४ काराबाग एफके
सेभिया १–० एपोइल निकोसिया

समूह आईः ओलेकान्द्रिय १–१ गेन्ट
सेन्ट इटिन्ने १–१ वुल्भसबर्ग

समूह जेः इस्तानबुल बसाक्सेहिर १–१ बोरुसिया
बुल्फबर्गर एसी १–१ एएस रोमा

समूह केः बेसिक्तास ०–१ बुल्भरह्याम्पटन वान्डरर्स
एससी ब्रागा २–२ स्लोभान ब्रातिस्लाभा

समूह एलः एफसी एस्ताना १–२ प्रतिजान बिओग्राड
एजेड अल्कमार ०–० म्यान्चेस्टर युनाइटेड

समूह बीः लुगानो ०–० डाइनामो किभ
मालोइ एफएफ १–१ एफसी कोइबेलहाभन

समूह सीः एफसी क्रास्नोदार १–२ गेटाफे
ट्राब्जोन्सपर २–२ बाजल

समूह डीः रोजनबर्ग १–४ पिएसभी आइन्डहोभन
स्पोर्टिङ सीपी २–१ एलएएसके

समूह ईः सेल्टिक २–० सीएफआर क्लुज
लाजियो २–१ रेन्नेस

समूह एफः आर्सनल ४–० स्टयान्डर्ड लिग
भिक्टोरिया डे गुइमारेज ०–१ इन्ट्रयाच्ट फ्रयांकफर्ट

समूह जीः फेयनुर्ड २–० एफसी पोर्टो
यंग ब्वाइज २–१ रेन्जर्स

समूह एचः सीएसकेए मस्को ०–२ आरसीडी स्पानियोल
फेरेनभारोस ०–३ लुडोगोरेट्स राजगार्ड

प्रकाशित मिति: : 2019-10-04 17:53:47

प्रतिकृया दिनुहोस्