नेपाली सेनाले काठमाडौँ उपत्यकामा विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
टीकाको दिन न्यून सार्वजनिक सवारी सञ्चालन हुने भएकाले असोज २१ गते सर्वसाधारणहरूको आवगमन सहजताका लागि सेनाले बस सेवा सञ्चालन गर्ने भएको हो।
उक्त दिन काठमाडौँका विभिन्न रुटहरूमा सेनाले बस सञ्चालन गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
यी हुन् रुट