फिलिपिन्समा आएको शक्तिशाली भूकम्पबाट पाँच जनाको मृत्यु

Photo Credit : Manman Dejeto/AFP

फिलिपिन्समा आएको शक्तिशाली भूकम्पका कारण पाँच जनाको मृत्यु भएको छ ।

फिलिपिनी अधिकारीहरूका अनुसार बुधवार राति दक्षिण फिलिपिन्समा आएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पबाट उनिहरूको मृत्यु भएको हो ।

भूकम्पबाट दर्जनौं घरहरूमा क्षति पुगेको छ ।

प्रकाशित मिति: : 2019-10-17 15:06:21

प्रतिकृया दिनुहोस्