चुनाव जित्न भाजपाका नेता पशुपतिनाथको शरणमा?

भारतमा लोकसभा निर्वाचन भइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टीकी शक्तिशाली महिला श्रीमती सोनल शाह बिहिबार नेपाल भ्रमणमा आउँदैछिन्।

दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहबीच सन्तुलन राख्न भूमिका खेल्दै आएकी सोनल शाह पशुपतिनाथमा पूजा गर्न बिहिबार काठमाडौं उत्रन लागेको स्रोतहरूले जनाएका छन्। हिन्दु धर्म परम्परामा विश्वास राख्ने भाजपाले निर्वाचनमा पनि कतिपय धार्मिक एजेण्डा उठाउँदै आएको छ।

प्रकाशित मिति: : 2019-05-01 14:56:47

प्रतिकृया दिनुहोस्