सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा ओर्लियो

बर्षा शाह/देश सञ्‍चार

काठमाडौं- ११ विद्यार्थी संगठनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध माइतीघरदेखि बानेश्‍वरसम्‍म नाराबाजी गर्दै प्रदर्शन गरेको गरेको छ।

नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार प्रदर्शन गरेका हुन।

विद्यार्थीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म भएका शुल्कवृद्धि रोक्‍नु पर्ने, देशमा भएका हत्‍या-हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्‍यारालाई सार्वजनकि गरी दण्डसजाय लगायतको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन।

प्रकाशित मिति: : 2019-04-30 15:22:15

प्रतिकृया दिनुहोस्