फोहोर किन्ने 'डोको'

डोको रिसाइक्लर्स’ को फोहोर हाल्ने डोको। तस्बिरः डोको रिसाइक्लर्स

प्लास्टिका सामान, डब्बाहरू, शिशाका बोतल, कामै नलाग्ने दराज, कुर्सी। पुराना कापीकिताब, बिग्रिएका टिभी, फ्रिज, कम्प्युटर लगायत विद्युतीय सामान।

हाम्रो घरमा त्यस्ता सामान भए के गर्छौं? फुत्त फोहोर लिन आउने गाडीमा फ्याँकिदिन्छौं, वा कतै खुला ठाउँ भेटे त्यतै मिल्काइदिन्छौं। काम नलाग्ने भएका सामान 'पुनः प्रयोग' गर्ने भन्ने हत्तपत्त हाम्रो व्यवहारमा आउँदैन।

सानोठिमीस्थित 'डोको रिसाइक्लर्स' ले भने हामीले फ्याँक्ने अधिकांश सामान पुनः प्रयोग गर्दै र गर्न मिल्ने बताउँदै आएको छ। 

प्रकाशित मिति: : 2019-04-28 10:33:27

प्रतिकृया दिनुहोस्