निर्मला हत्या प्रकरण : जिल्ला प्रशासनमा २ घण्टा धर्ना

कान्तिपुर

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नागरिक संघर्ष समितिको अगुवाइमा अधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेटमा २ घण्टा दिएका हुन् । 

प्रकाशित मिति: : 2019-04-23 15:59:31

प्रतिकृया दिनुहोस्