मेलम्चीबाट भागेकाे इटालियन कम्पनीलाई कर तिर्न ताकेता

गूगल

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई १५ दिनभित्र कर तिर्न आउन ठूला करदता कार्यालयले परिपत्र गरेको छ।

मेलम्ची खानेपानी आयोजना अलपत्र छाडेको इटालीको ठेकेदार कम्पनी सीएमसीलाई १५ दिनभित्र कर तिर्न आउन कार्यलयले परिपत्र गरेको हो। ठूला करदाता कार्यालयले आज सूचना प्रकाशित गरी तोकिएको समयभित्र कर तिर्न आउन दोस्रो पटक ताकेता गरेको हो।

प्रकाशित मिति: : 2019-04-23 13:09:34

प्रतिकृया दिनुहोस्