विदेशीहरु नेपालको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भयोः मोहनविक्रम

रातोपाटी

काठमाडौं– मसालका महासचिव मोहनविक्रम सिंहले सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिन गरेको निर्णयको विरोध गरेका छन् । 

उनले सरकारको निर्णय गलत भएको जिकिर गर्दै  यसले विदेशीहरू ठूलो सङ्ख्यामा देशको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: : 2019-04-23 12:45:55

प्रतिकृया दिनुहोस्