जापानको लिंग पर्व- के हो किंवदन्ती र विज्ञान ?

कावासाकी जापानमा अप्रिलको पहिलो आइतबार। कानामारा मात्सुरी अर्थात् इस्पातको लिंगको पर्व भइरहेको छ।

पुरूष जननेन्द्रीयको खुशी र हर्ष मनाउन हजारौंको भीड लागेको छ। टोकियोदेखि दक्षिण पूर्वमा रहेको कावासाकी, पुरूष शरीर रचना विज्ञानसँग नजिकबाट सम्बन्धित छ। कावासाकीस्थित तीर्थस्थल कानायामा जिन्जामा एउटा इस्पातको उत्तेजित लिंग स्थापना गरिएको छ।

प्रकाशित मिति: : 2019-04-17 04:20:31

प्रतिकृया दिनुहोस्