एक सातामै उल्टियो वंशजका नाममा नागरिकता नदिने सर्वोच्चको अन्तरिम आदेश

सर्वाेच्च अदातलले जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्रचार रोक्न अस्वीकार गरेको छ।

यसअघि सर्वोच्चको एकल इजलासले वंशजका नाममा नागरिकता दिने भनी गृह मन्त्रालयले गरेको पत्रचार कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित मिति: : 2019-04-17 04:10:37

प्रतिकृया दिनुहोस्