बुद्धकृष्णले सातौंपल्ट जिब्रो छेडाए [तस्बिरहरु]

इलिट जोशी

काठमाडौँ — मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाएका छन् । भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

प्रकाशित मिति: : 2019-04-15 17:14:35

प्रतिकृया दिनुहोस्