नदीको भेलसँगै बग्दै करोडौं बजेट

प्राकृतिक सम्पदाका कारण डोल्पा पर्यटकीय हिसाबले निकै धनी जिल्ला हो। यहाँ यस्ता पर्यटकीय स्थलहरूछन्, जसले जो कोही आन्तरिक र वाह्य पर्यटकको मन सहजै तान्नसक्छ।

नेपालकै ठूलो शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज, नेपालकैै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, विश्वकै उच्च मानव बस्ती धो तराप उपत्यका, त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे गुम्बालगायतका दर्जनौं प्राकृतिक र पर्यटकीय सम्पदाहरूडोल्पामा छन्।

प्रकाशित मिति: : 2019-04-15 13:26:39

प्रतिकृया दिनुहोस्