महालेखाको सुझाव : सामाजिक सञ्जालबाट कर उठाऊ, अनलाइन सपिङलाई पनि नछोड

तस्बिरः अनलाइनखबर

२९ चैत, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालसँग पनि राजश्व असुल गर्न सरकारले सुझाव दिएको छ ।

सरकारले सामाजिक सञ्जाल नेपालमा दर्ता गर्ने कानुन बनाउने प्रयास गरिरहेका बेला महालेखाको यो सुझाव आएको हो । महालेखाको ५६ औं प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजश्व असुल्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति: : 2019-04-12 21:19:43

प्रतिकृया दिनुहोस्