ओली-दाहालबीच पार्टी एकता टुंग्याउन चन्द्रागिरिमा रातभर छलफल

एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको तल्ला तहको एकीकरण प्रक्रिया टुंग्याउन दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार रातिदेखि चन्द्रागिरिमा छलफल गरिरहेका छन्।

एकता प्रक्रिया टुंगो लगाउने छलफल गर्न प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल बिहीबार साँझ केवलकार चढेर चन्द्रागिरि पुगेका थिए।

प्रकाशित मिति: : 2019-04-12 15:26:59

प्रतिकृया दिनुहोस्