सुदूरपश्चिमबाट रोजगारी खोज्दै भारत पसेका १६५ जना बेपत्ता

तस्बिरः एजेन्सी

२९ चैत, डोटी । मजदुरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदुर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: : 2019-04-12 15:19:12

प्रतिकृया दिनुहोस्