४ अर्ब थन्क्याउन नागरिक लगानी कोषले खोज्यो बैंक

नागरिक लगानी कोषले करोडौं रुपैयाँ थन्क्याउन बैंकको खोजी थालेको छ ।

सरकारी तथा निजी कर्मचारीहरूको रकम बचत गर्दै आएको कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्न बैंकको खोजी गरेको हो ।

प्रकाशित मिति: : 2019-04-12 13:01:14

प्रतिकृया दिनुहोस्