सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्नुपर्छ : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन् । 

अध्यक्ष प्रचण्डले पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

प्रकाशित मिति: : 2019-04-11 18:08:49

प्रतिकृया दिनुहोस्