राजतन्त्र फर्काउने राजावादीकाे सपना कहिल्यै पूरा हुँदैन–प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र नफर्किने बताएका छन्। 

नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन्। 

राजतन्त्र ल्याउने उद्देश्यका साथ जेठ– १५ गतेदेखि गर्ने भनेको आन्दोलनको प्रसंग निकाल्दै राजावादीहरूको त्यो सपना कहिल्यै पूरा नहुने ओलीको टिप्पणी थियो।

 
 

प्रकाशित मिति: : 2025-05-23 16:26:00

प्रतिकृया दिनुहोस्