सरकारबाट बाहिरिने नाउपाकाे तयारी

फाइल तस्बिर
फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ। 

संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो।

वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन्।

उनले आजै राजीनामा दिने बताइएको छ। 

प्रकाशित मिति: : 2025-04-30 15:31:00

प्रतिकृया दिनुहोस्