तेह्रथुमको बसन्तपुर बजार (तस्बिरहरू)

तस्बिरः टार्जेन लिम्बु \नेपाल न्यूज बैंक
तस्बिरः टार्जेन लिम्बु \नेपाल न्यूज बैंक

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो।

यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां सहर मध्येको एक हो।

मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल यो बजार पर्यटकीयरुपमा पनि महत्वपूर्ण मानिन्छ। 

प्रकाशित मिति: : 2025-04-17 07:09:00

प्रतिकृया दिनुहोस्