बिएल संवाददाता
काठमाडौंको टोखा झोर क्षेत्रबाट ट्रकमा लुकाएर राखिएको २५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकन डलरसहित पक्राउ परेका व्यक्ति यसअघि नै सुन तस्करीमा जेल परेर छुटेको खुलेको छ।
मंगलबार बिहान ना७ख १६५२ नम्बरको ट्रकमा ठूलो परिमाणको अवैध रकमसहित समातिएका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ।
ट्रकमा फल्स बटम बनाएर लुकाइ राखेको रकमसहित उक्त ट्रक केरुङतर्फ जाँदै थियो।
प्रहरी स्रोतका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा ७ किलो सुनसहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए।
प्रहरीले आजै दिउँसो लामाको पक्राउबारे पत्रकार सम्मेलन गर्दैछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया