बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले अमेरिकालाई राम्रो व्यवहार गरेको बताएका छन्।
रुसले लागूऔषध कारोबार आरोपमा जेल सजाय पाएका अमेरिकी दूतावासका कर्मचारीलाई रिहा गरेको छ।
मार्क फोगेल नाम गरेका ती अमेरिकी दूतावासका कर्मचारीलाई लागूऔषध बोकेको आरोपमा रुसले पक्राउ परेको थियो। र अदालतले १४ वर्ष जेल सजाय तोकेको थियो।
तर, ती कर्मचारीको रिहाइका लागि रुसले धेरै सर्त पनि नराखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुसी भएका छन्। उनले रुसले अमेरिकालाई राम्रो व्यवहार गरिरहेको भन्दै आगामी दिनहरूमा रुससँगको सम्बन्ध विस्तारमा यसले सहयोग गर्ने बताएका छन्।
रुसी च्यानल आरटीका अनुसार रुसबाट छुटेका फोगेल मंगलबार नै मध्यपूर्वका लागि ट्रम्प प्रशासनका दूत स्टेभ विटकोभको नीजि जहाज चढेर बाहिरिएका छन्।
ट्रम्पले रुसको सहयोगले युक्रेन युद्ध पनि अन्त्य हुने दाबी पनि गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया