देशसञ्चार
उहाँ हुनुहुन्छ- १४ औं दलाई लामाका जेठा दाजु ग्यालो दोन्डुप। वि.सं. १९८५ कात्तिक १९ मा जन्मेका दोन्डुपको ९७ वर्षको वृद्ध उमेरमा माघ २६ गते कालेबुङमा निधन भयो।
१४ वर्षको उमेरमा उहाँ चीनको नान्जिङमा चिनियाँ इतिहास अध्ययन गर्न जानुभयो, जहाँ उहाँले च्याङ काइ-शेक लगायतका प्रभावशाली नेताहरूसँग भेट गर्नुभयो।
विं.सं २००४ मा उहाँले कुओमिन्ताङ जनरलकी छोरी झुदानसँग विवाह गर्नुभयो। चीनमा बढ्दो गृहयुद्धको अवस्था आएपछि उहाँ विं.सं २००५ सालमा नान्जिङ छोडेर तिब्बत फर्किनुभयो। चीन बाट कुओमिन्ताङ सरकार ढलेर माओत्सेतुङको कम्युनिस्ट सरकार आएपछि तिब्बत चीनको विवाद झन् चर्किँदै जान थाल्यो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया