बिएल संवाददाता
भारतको प्रयागराजमा जारी विश्वका हिन्दुहरूको सबैभन्दा धार्मिक तीर्थमेला तथा स्नान महाकुम्भमा भागदौड मच्चिएको छ। बुधबार भागदौड मच्चिदा दर्जनौं तिर्थालुको ज्यान गएको आशंका गरिएको छ।
बीबीसीका अनुसार कुम्भ मेलाका आगन्तुक रोक्ने साइडबार भत्किएपछि भागदौड भएको अनुमान गरिएको छ। भारत सरकारले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
मृतकको संख्या पनि यकिन छैन। उत्तर प्रदेश प्रहरीले १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तर, बीबीसीले नदी किनारमा तिर्थालुका कयौं जुत्ता चप्पल तथा कपडाहरू यत्रतत्र बेवारिसे हालतमा छरिएकोले मृतकको संख्या धेरै हुनसक्ने जनाएको छ।
स्थानीयवासीले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका भारतीय सञ्जारमाध्यमले जनाएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया